गोरुको मासु सहित कारोवारी फन्दामा

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको खजुरामा १ क्विन्टल गोरुको मासु सहित एकजना पक्राउ परेका छन् ।

खजुरा गाँउपालिका ८ रनियापुरबाट १ क्विन्टल गोरुको मासुसहित एक कारोवारी प्रहरको फन्दामा परेका हुन् ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीको टोलीले गोरुको टाउको सहितमा मासु, मासु ढुवानी गर्ने सवारी साधन र एकजना मासु कारोबार गर्ने ब्यक्तिलाई पक्राउ गरेको हो ।

 

  • ३ आश्विन २०८०, बुधबार प्रकाशित

  • Nabintech