नेपालगन्जमा भूकम्पको महसुस

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्ज क्षेत्रमा भूकम्पको धक्का मुहसुस गरिएको छ ।

३ बजेर ५ मिनेटमा भूकप्पको धक्का महसुस गरिएको हो ।

बझाङको भट्टेखोलामा केन्द्रबिन्दु रहेको भूकम्पको धक्का नेपाल, भारत र चीनको केही भागमा मसहुस गरिएको जनाईएको छ ।

 जानकारी अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो ।

  • १६ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech