बिक्रम नामको गैंडा खोरको खोरमै

असल शासन प्रतिनिधि

बर्दिया/ बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा बन्द बिक्रम नामको गैंडा अब कहिल्यै नछुट्ने भएको छ ।

१४ वर्ष देखि थुनेर राखिएको उक्त गैंडाको आनिबानीमा सुधार नदेखिएपछी निकुञ्जले सधै थुनेर राख्ने निर्णय गरेको हो ।

उक्त गैंडाले ०६७ साल जेठ ४ गते ठाकुरबाबा नगरपालिका ठाकुरद्वारास्थित श्रीकृष्ण प्रणामी मन्दिरका पुजारी दिलबहादुर रानालाई मारेपछि उक्त गैंडालाई निकुञ्जको खोरमा थुनिएको थियो ।

  • १० कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • Nabintech