प्रधानमन्त्री प्रचण्ड जाजरकोट पुगे

असल शासन प्रतिनिधि

नेपालगन्ज/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् ।

आवश्यक स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसङ्गै भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्र पुगेको जाजरकोटका संचारकर्मीले जनाएका छन् ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech