बाँकेमा बिपद ब्यवस्थापन समिति पूर्ण सक्रिय

घाईतेको उपचार र राहत सहितको बैठकको निर्णय सार्वजनिक

हेम राज भट्ट

नेपालगन्ज । बाकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाेखरेलको अध्यक्षतामा भेरी अस्पताल परिसरमा संचालन भएको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक को निर्णयहरु सार्वजनिक गरिएको छ।

उपचारको क्रममा नेपालगन्ज रेफर गरिएका बिरामीहरुको उपचारमा कुनै पनि समस्या नहोस भन्ने उद्धेश्यले सम्पूर्ण ब्यवस्थापन गरिएको छ भने जिल्ला बिपद ब्यवस्थापन समिति बाँके, बाँकेका स्थानीय तह, संघसंस्था लगायतका तर्फबाट राहत तथा चिकित्सक सहितको टोली पटाउने निर्णय गरेको छ । भुकम्प बाट घाइते भै भेरी अस्पताल नेपालगन्ज मा अहिले सम्म २७ जना घाइते पुगेको जनाएको छ ।
                                                                                बैठकको निर्णय यस्तो छ :

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech