बाघले लियो ज्यान

असल शासन प्रतिनिधि

बर्दिया/ बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० करमोहनी गाउँमा आईतबार बाघको आक्रमणमा परि एक जनाको ज्यान गएको छ ।
नेपाल भारतको सिमावर्ती क्षेत्रमा बाघले आक्रमण गर्दा पच्चिस बर्षिय ममता सुनारको ज्यान गएको हो ।
उक्त क्षेत्रमा बाघको आक्रमणबाट १५ महिनाको अबधीमा १७ जनाको ज्यान गएको तथ्यांक छ ।

  • ३ मंसिर २०८०, आईतवार प्रकाशित

  • Nabintech