मुर्रा राँगा नेपाल प्रबेश

असल शासन प्रतिनिधि

नेपाल्गन्ज / भारतिय नाका रुपैडिया हुँदै आज नेपालगन्ज नाका बाट १५ ओटा मुर्रा राँगा नेपाल ल्याईएको छ ।

नेपाल सरकार र भारत सरकारको सहमती अनुसार भारत सरकारद्वारा अनुदानले अनुदानमा दिएका मुररा राङा रातिको ८ बजे  नेपाल ल्याएर नेपालगन्ज स्थित पशु क्वारेन्टाईनको होल्डिङ याडमा राखिएको नेपालगन्ज पशु क्वारेन्टाईन का ईन्द्र बहादुर बिकले जानकारी गराए ।

भन्सारको प्रकियागत कठिनाईका बावजुत बुधवर अबेर गरि ल्याईएका मुररा राङालाई भोलि मात्र पोखरा र लाहन पुर्याउने योजना रहेको बताउछ क्वारेन्टाईनका इन्द्र बहादुर बिक । उनका अनुसार भोलि ७ ओटा पोखरा,५ ओटा लाहान पठाउने र ३ ओटा नेपालगन्जमै राखिने छ ।

  • ६ मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech