दिपसिकालाई स्वागत कार्यक्रम

असल शासन प्रतिनिधि

नेपालगज / नेपालगन्ज स्थित सेन्ट थोमस बिध्यालयमा स्वागत कार्यक्रम गरिएको छ ।

यसै बिद्यालयमा अध्यन गरि हाल एम बि बि एस अध्यनको लागि छात्रबृती मा नाम निकाल्न सफल छात्रालाई बिद्यालयले स्वागत कार्यक्रम गरेको थियो ।

स्कलरसिपमा नाम निकाल्न सफल छात्रा दिपशिका भन्डारीलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

  • १६ मंसिर २०८०, शनिबार प्रकाशित

  • Nabintech