बाजुराको बुढिगंगामा बासको उपशाखा

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा बास नेपालको उपशाखा गठन गरिएको छ ।

बास नेपालको जिल्ला शाखा अध्यक्ष सरिता थापा र सचिव धिरेन्द्र थापाको उपस्थितिमा १३ सदस्यीय उपशाखा गठन गरिएको हो ।

भ्रष्टाचाबिरुद्ध क्रियाशिल संस्था बासले शम्भु राज जोशीको अध्यक्षतामा १३ सदस्यीय उपशाखा गठन गरिएको छ भने उपशाखाको उपाध्यक्ष, सचिव, सह सचिव र कोषध्यक्षमा क्रमश जाल्पा सुनार, राजेन्द्र जोशी, रेखा ऐडी र बसन्ती जैशी रहेका छन् ।

त्यसैगरी उपशाखाको सदस्यहरुमा क्रमश धिरेन्द्र थापा, गणेश जैशी, लोकेन्द्र भण्डारी, कृष्ण थापा, छत्र तिमिल्सेना, सबिन रावत, पुष्पा बिक र निर्मला जैशी रहेका छन् ।

  • २८ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech