देशव्यापी रुपमा सूचना माग अभियान

असल शासन प्रतिनिधि

सिराहा/ भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था बास नेपालको सिराहा शाखाले एक महिने सूचना माग अभियान सञ्चालन गर्ने भएको छ ।

देशव्यापी रुपमा अभियान संचालन गर्ने शाखाले निर्णय गरेको छ ।
शाखाको मंसिर २५ गते सम्पन्न बैठकले सिराहा शाखा, शाखा

मातहतमा रहेका विभिन्न उपशाखामा आबद्ध पदाधिकारी, सदस्य र स्वयंसेवकहरु मार्फत सूचना माग गर्ने निर्णय गरेको शाखा सल्लाहकार पर्शुराम साहले बताए ।
जिल्ला शाखा अध्यक्ष गोबिन्द बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न बैठकले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहसङ्ग सूचना माग गर्ने निर्णय गरेको छ ।
अभियान संचालनका लागि रामलखन मण्डललाई शाखाले संयोजक तोकेको छ ।

  • १० पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech