कोहलपुर सडक अबरुद्ध

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोहलपुर सडक अवरुद्ध बनेको छ।

नेपालगञ्जको कारकादोमा स्कारपियोको ठक्करबाट मृत्यु भएका दुईजनाका आफन्तले क्षतिपूर्ति र न्यायको माग गर्दै सडक अवरुद्ध पारेका हुन्।

अङ्ग्रेजी नयाँ वर्ष मनाएर घर फर्किदै गर्दा नेपालगन्जको कारकादोमा मध्यराती स्कारपियोले ठक्कर दिँदा आस्था शाह र मायाराम चौधरीको मृत्यु भएको थियो।

  • १९ पुष २०८०, बिहीबार प्रकाशित

  • Nabintech