ई-रिक्शाहरुमा डोजर

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकाले अवैध ईरिक्शाहरु नष्ट गरेको छ ।

केही दिन अघि नियन्त्रणमा लिइएका अवैध इ–रिक्सा नष्ट गर्न सुरु गरेको नेपालगञ्ज उपमहानगरले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको सचिवालयले भनेको छ –नगरमा अवैध इ–रिक्सा गुड्न पूर्णरूपमा प्रतिबन्ध लगाइनेछ ।

अन्य प्रकृयाहरु हुँदा, हुँदै ईरिक्शानै नष्ट गर्नु बिकल्प नभएको भन्दै सामाजिक सञ्जालमा बिरोध भईरहेको छ भने कतिपयले उपमहानगरको कामको प्रशंसा गरेका छन् ।
https://fb.watch/pt1joqyXYR/

  • २४ पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech