गायिका रचना चढेको गाडीमा ठक्कर

असल शासन प्रतिनिधि

बाँके/ राप्ती सोनारी १ सिक्टाको मोडमा चर्चित गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दिएको छ ।

नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा रचना र पत्रकार शिवु खनाल सवार स्कारपियोलाई ट्रकले ठक्कर दिएको पत्रकार हेमन्त चौधरीले जनाएका छन् ।

रचनाले आफुसहितको टिम सकुशल रहेको बताएकीछन्।

  • १४ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech