नवलपरासीमा बासको शाखा पुनर्गठन

अध्यक्षमा बिष्णु

असल शासन प्रतिनिधि

नवलपरासीमा बासको शाखा पुनर्गठन

परासी / बास नेपालले नवलपरासी पश्चिम् शाखा पुनर्गठन गरेको छ ।

परासीमा सम्पन्न युवा भेलाले शाखा पुनर्गठन गरेको हो ।

९ सदस्यीय पुनर्गठित शाखाको अध्यक्षमा बिष्णु राव चयन भएका भने शाखाकाको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश: जोगमाया चौधरी, राजु देवान, डोल्मा चौधरी र बिन्द्रेश हरिजन रहेका छन् ।

त्यस्तै शाखाको सदस्यहरुमा क्रमस मुकेस नारायण लोनिया, सलिम मोहम्बत, हेमन्त चौधरी र श्रद्धा सुमन आचार्या रहेका छन् ।
त्य

आजै शाखाको ५ सदस्यीय शाखाको सल्लाहकाहरु चयन गरिएको छ । बरिष्ट अधिबक्ता सुदर्शन पन्त, रामजी ज्ञावलि, सन्जय पाठक, सन्दिप अग्रहरी र मोहन पौडेल रहेका छन् ।

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech