राप्ती नदिमा घोडियाल

असल शासन प्रतिनिधि

बाँके/ बाँकेस्थित राप्ती नदीमा घोडियाल छाडिएको छ ।

विश्व सिमसार दिवसका अवसरमा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले राप्ती सोनारी गाउँपालिका १ स्थित कुसुम बैरिया–भम्का जोड्ने घाटमा एउटा भालेसहित १० वटा गोही छाडिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ’नमुना’ सहितका अतिथिहरुले गोही छाडेका थिए ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा रहेको गोही प्रजनन केन्द्रबाट यी गोही ल्याइएको हो ।

  • १९ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech