नाबालकले गरे युवतीलाई करणी

प्रहरीद्वारा पक्राउ

असल शासन प्रतिनिधि

कैलाली/युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक नाबालक पक्राउ परेका छन् ।

सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय एक नाबालकलाई युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार २५ वर्षीया युवतीमाथि ती नाबालकले करणी गरेको स्वीकार गरेका छन् ।

  • १६ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech