कसरी भयो कर्णाली पुलको घटना ?

असल शासन प्रतिनिधि

आज कर्णाली चिसापानी पुलमा घटेको घटनाको प्रत्यक्षदर्शी मध्येकी एक थिईन् पत्रकार तथा बास नेपालकि घोडाघोडी कैलाली स्थित कर्मचारी ईन्दु केसी ।

१७ जनाले हाम फाल्दै गरेको भिडियो उनले खिचेकी थिईन जुन अहिले भाईरल भईरहेको छ । किन यहि पुलमा विभिन्न घटना घटिरहेका छन् । यसरी १७/१७ जनाले हाम फाल्दा प्रहरी के गरेर बसेको थियो ।

ईन्दु भन्छिन् – मात्र जिन्दगिमा सार्है ठूलो पछुतो रह्यो । आँखै अगाडि यसरी हाम फालेको देखियो, हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भए । प्रत्यक्षदर्शी भएर म पनि रमिता हेर्ने जमातमा परेँ । हाम फाल्दैछ्न् भन्ने थाहा पाउने बितिकै प्रहरीलाई खबर गर्छु भन्ने सोच्दा सोच्दै उनीहरुले हामफाले । समयमा खबर गरेको भए सायद घटना हुने थिएनकी ?

  • १२ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech