नग्न भिडियो कल पछि आत्महत्या

असल शासन प्रतिनिधि

बैतडी/ प्रेमिसङ्ग नग्न भिडियो कल पश्चात् आत्महत्या गर्न बाध्य भएकी १७ बर्सिय किशोरी उनी हुन बैतडिकी १७ बर्सिय पसुपती महरा ।

उनी कक्षा १२ मा अध्य्यनरत थिइन भने उनी कक्षाको जेहन्दार बिद्यार्थी समेत थिइन । बिगत दुई बर्स देखि उनी प्रकाश बलयार नामका एक युवकसङ्ग प्रेममा थिइन ।

प्रेमिको पटकपटकको अनुरोध पछि प्रेमिकै बिस्वासमा भिडियो कलमा नग्न बनेकि उनको ७ मिनेटको नग्न भिडियो प्रेमिले नै एकाएक सार्बजनिक गरि दिए पछि उनले सुसाइड नोट लेखेर नजिकैको जङ्गलमा आत्महत्या गरेकी थिइन।

  • १५ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech