क्यान्सर अस्पतालमा आगलागी

असल शासन प्रतिनिधि

क्यान्सर अस्पतालमा आगलागी

बाँके/ बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ ।

अस्पतालमा रहेको सिटि स्क्यान रुममा आईतवार दिउँसो आगो लागेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अस्पतालको सिटि स्क्यान रुमबाट धुँवा निस्किएपछि नियन्त्रणका लागि प्रयास भईरहेको छ ।

 

  • १८ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech