रुखले च्यापिए भुवन

असल शासन प्रतिनिधि

पाल्पा/ पाल्पाको तानसेन नगरपालिका – ८ जरेपिपलमा अचानक हावाहुरीसहित आएको असिनापानीका कारण प्रतिक्षालयमा ओतमा बसेका एक जनालाई रुख ढलेर च्यापेको छ ।

घटनामा परेर स्कुटर चालक तानसेन कैलाशनगरका २० वर्षिय भुवन सिंजालीको घटनास्थलमै मृत्युु भएको छ।

  • १९ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech