घाँटी रेटिएको अवस्थामा दम्पती फेला

असल शासन प्रतिनिधि

घाँटी रेटिएको अवस्थामा दम्पती फेला

बाँके/ बाँकेको खजुरा गाउँपालिकामा एक दम्पती घाँटी रेटिएको अवस्थामा भेटिएका छन्।

खजुरा गाउँपालिका ३ वि गाउँमा घाँटी रेटिएको अवस्थामा ती दम्पति  भेटिएको प्रहरीले जनाएको छ ।  प्रहरी घटनास्थलमा पुगेको छ ।

हिजो मात्र नेपालगञ्जको पुरैनामा घाँटी रेटेर फालिएको अवस्थामा एक व्यक्ति फेला परेका थिए ।

  • १९ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech