छ प्रश्नमा सपना भटराई

असल शासन प्रतिनिधि

सपना भटराई
पूर्ब अध्यक्ष, गैसस महासंघ नेपाल बाँके शाखा

१. तपाईको जीवन को आदर्श के हो ?
– मेरो हजुरआमा जीवनको आदर्श हुनुहुन्छ ।

२. कसको प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो ?
– आफ्नै अनुभव र संघर्षको कारणले यहाँ सम्म आईपुगेको छु ।

३. तपाईंले समाजका लागि के गरिरहनु भएको छ ?
– देखेका सत्य कुराको उजागर गर्ने र सकारात्मक उत्प्रेरणा दिने काम गरिरहेकोछु ।

४. तपाईको जीवनको अबिस्मरणिय क्षण के हो ?
– १७ बर्षकै उमेरमा आमा बनेको घटना मेरो जीवनको अविश्मरणिय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– शासकहरुले बिना पुर्वग्रही भई निती र विधी अवलम्वन गर्नु असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के छ ?
– आफुले जसरी, जहाँबाट सकिन्छ त्यसरी नै डंका नबजाई सहयोग गर्ने मेरो प्रतिबद्धता रहेको छ साथै अन्यायको बिरुद्ध आवाज उठाउने मेरो प्रतिबद्धता रहेको छ ।

 

  • २० चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech