कारागारका थुनुवाको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–८ का ६६ वर्षिय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको हो ।

कारागारका प्रमुख जेलर अर्जनजंङ्ग शाहका अनुसार बुधबार विहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासी छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक जोलाह तीन महिना अघि जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालतद्धारा पुर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएको कारागारले जनाएको छ । गत पुस १७ गते मृतक जोलाह पुर्पक्षका लागि कारागार गएका थिए ।

  • २१ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech