आगलागी हुँदा गहुँबाली नष्ट

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको जानकी गाउँपालिका वडा नम्वर २ अन्तर्गत नेवाजी गाउँमा आगलागी भएको छ ।

कृषकहरुले गहुँ लगाएको खेतमा आगलागी हुँदा कृषकहरुको गहुँबाली जलेर नष्ट भएको छ ।

 

  • ४ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech