सडकमा दुर्घटनाको डर !

पूर्ण ढकाल

सुर्खेत नेपालगज खण्डमा बबई नजिकै मूल सडकको लगभग बिचमा यो जलेको गाडीलाई कति दिन यहाँ राख्नुपर्ने हो ? यसरि यहाँ राख्दा दुर्घटनाको डर र भय उत्तिकै छ, मोडमा आएर ओभरटेक गर्दा अर्को गाडी वा बाईक ठोक्किन सक्छ, जिउ धनको क्षति हुन् सक्छ, सम्बन्धित निकायको ध्यान कहिले जाने ? यसरि सडकमा धराप नथापौ !

  • १२ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech