किन मासिदैछ प्रकृति ?

गणेश पौडेल

दाङ जिल्लाको धानखोला नजिक रहेको कपिलवस्तुमा अबस्थित यो ठाउँमा आफैमा सुुन्दर छ । प्राकृतिक रुपमै सुन्दर रहेको ठाउँलाइ बिगारेर दुर्घटनाको जोखिम बढाएको महसुस मलाई भएको छ ।

कता जाँदै छ हाम्रो समाज ?, प्रकृतिलाई किन मास्दै छ हाम्रो समाज ?? यो प्राकृतिक रुपमा रमणिय यो स्थानमा यो तस्बिर यसरी राखेपछी अब त्यहाँ गाडी चालकहरुको नजर नलैजाउँ भन्दाभन्दै पनि गईहाल्छ ।

यसले एकातर्फ प्राकृतिक कुरुपता बढाएको छ भने अर्काे तर्फ यसले दुर्घटना समेत बढाएको छ । यस तर्फ ध्यान दिनुपर्ने कुन निकायले हो ? ध्यान दिन जरुरी छ कि छैन ?

  • १४ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech