नेपालगञ्जको गर्मी, देखियो यस्तो दृश्य

अशोक रावल

नेपालगञ्जको गर्मी :

नेपालगञ्जमा अत्याधिक गर्मी बढेको छ । नेपालगञ्जमा आज यस बर्षकै उच्च तापक्रम ४२.८ डिग्री सेल्सीयस मापन भएको छ । बाँकेको उच्च तापक्रम राप्तीसोनारी सिक्टाको ४३.२ डिग्री सेल्सीयस रहेको छ । अत्याधिक गर्मी भएपछि नेपालगञ्जमा एक मोटरसाईकल धनीले यसरी मोटरसाईकललाई शितलता प्रदान गर्ने प्रयास गरेका छन् । नेपालगञ्जको गणेशमानचौकमा देखिएको दृश्य ।
शव्द, तस्वीर : अशोक रावल/असल शासन

  • १६ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech