दियालीलाई सहयोग

असल शासन प्रतिनिधि

काठमाण्डौं/ मृगौला रोगबाट पीडित बास नेपाल कोशी प्रदेशका पूर्व संयोजक पत्रकार पिबि दियालीलाई सहयोग गरिएको छ ।
उपचार सहयोगका लागि दियालीलाई बास नेपालले १० हजार सहयोग गरेको हो ।

बिर अस्पताल काठमाडौँमा पुगेर बस नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले १० हजार सहयोग हस्तान्तरण गरेका थिए ।
मृगौला प्रत्यारोपणको तयारी गरिरहेका उनलाई बास नेपालका पदाधिकारी, कर्मचारीहरुबाट संकलित रकम हस्तान्तरण गरिएको हो ।

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech