नेपालगञ्ज / विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उद्धेश्यले शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा व्यवस्थापन प्रणाली –ष्झष्क) व्यवस्थापन तालिम दिइएको छ ।
विद्यालयका हरेक भौतिक संरचना, विद्यार्थी संख्या, सवै कुरा सूचना चुस्तदुरुस्त विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उद्धेश्यले शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा व्यवस्थापन प्रणाली –ष्झष्क) व्यवस्थापन तालिम दिइएको छ । विद्यालयका हरेक भौतिक संरचना, विद्यार्थी संख्या, सवै कुरा सूचना चुस्तदुरुस्त राख्नेको लागि सरकारले एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गरेको हो ।

शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको अयोजना शिक्षा तथा मानव स्रोत विकासको सहजीकरणमा भएको २ दिने तालिममा जिल्लाका ८ ओटै स्थानिय तहका शिक्षा शाखाका कर्मचारी, प्रत्येक पालिकाका ३–३ जना शिक्षकहरुको सहभागिता रहेको थियो । विद्यालय भित्रका सवै सुचना यसै प्रणालीमा अफडेट गर्ने र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नियन्त्रण गर्न गर्दछ । विद्यालयका भौतिक पुर्वाधारदेखि विद्यालय सुधारका कार्यक्रम यसै सूचना प्रणालीको सूचना स्रोत अनुसार कार्यक्रम तय गर्ने गरिएको छ । सफ्टवेयर सम्बन्धि ज्ञान नहुँदा विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्न समस्या भइरहेको हुन्छ । धेरैलाई यो सम्बन्धि ज्ञान छैन । त्यसको समाधान र हरेक विद्यालयका गतिविधिलाई प्रबिधिसंग जोडन तालिमको आयोजना शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुर्य बहादुर खत्रिले जानकारी दिएका थिए ।
प्रमुख खत्रिले सुचना प्रणलि चुस्त दुरुस्त भएको खण्डमा योजना बनाउन सजिलो हुने र जुनसुकै योजना बनाउन अबिलेख आबश्यक पर्ने र बालबालीकाको सिकाइ स्तर बढाउनका लागी जिल्ला स्तरमा शिक्षा संग काम गर्ने साझेदार सस्थाहरु संग मिलेर काम गर्ने प्रयास गरिरहेको बताएका थिए । उनले जिल्लामा केहि संख्यामा बालबालीकाहरु बिधालय बाहिर रहेको र सबै स्थानिय तहले के कती बालबालीका बिधालय बाहिर छन भन्ने तथ्याकं निकाल्नका लागी समेत सामाजिक संघसस्था संगको सहकार्यमा काम गर्न थालेको बताए । बिधालय बाहिर भन्दा पनि बिधालय छाड्ने बालबालीकाहरु बिधालयमा देखिएकाले स्थानिय तहले समते यसको कार्ययोजना बनाउनु पर्ने र यसका लागी शिक्षा बिकास समन्वय इकाई सधै सहकार्य गर्न तयार गरेको पनि बताए ।

२ दिन सम्मका तालिमले शैक्षिक सुचना व्यवस्थापनमा थप मद्धत पुग्ने र सम्पुर्ण सुचनाहरु इो प्रणालीमा आएपछि विद्यालयले अगामी योजना निर्माणमा समेत सहयोग पुग्ने एक सहभागीले बताउनु भयो । २ दिने तालिमका लागी प्लान इन्टरनेशनल नेपाल, भेरी बाताबरणिय विशिष्टता समुह (वि ग्रुप), राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लबले सहयोगी भुमिका खेलेको वि ग्रु्पका प्राविधक व्यवस्थापक लक्ष्मि प्रसाद शर्माले जानकारी दिनु भयो । २ दिने तालिममा प्रशिक्षकको रुपमा शिक्षा मन्त्रालयका उपसचिब जिबन भण्डारी, शाखा अधिकृत प्रबिण बाबु महर्जन शिक्षा तथा मावन श्रोत बिकास केन्द्र सानोठिमी काठमाडौका तथ्याक अधिकृत शुशिल पौडेलले रहनु भएको राधाकृष्ण जनसेवा केन्द्र बर्दिया अन्र्तगत वालिका ससक्त परियोजना अधिकृत सिमा वलिले जानकारि दिनु भयो। राख्नेको लाविद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उद्धेश्यले शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा व्यवस्थापन प्रणाली –ष्झष्क) व्यवस्थापन तालिम दिइएको छ । विद्यालयका हरेक भौतिक संरचना, विद्यार्थी संख्या, सवै कुरा सूचना चुस्तदुरुस्त राख्नेको लागि सरकारले एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गरेको हो । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको अयोजना शिक्षा तथा मानव स्रोत विकासको सहजीकरणमा भएको २ दिने तालिममा जिल्लाका ८ ओटै स्थानिय तहका शिक्षा शाखाका कर्मचारी, प्रत्येक पालिकाका ३–३ जना शिक्षकहरुको सहभागिता रहेको थियो । विद्यालय भित्रका सवै सुचना यसै प्रणालीमा अफडेट गर्ने र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नियन्त्रण गर्न गर्दछ । विद्यालयका भौतिक पुर्वाधारदेखि विद्यालय सुधारका कार्यक्रम यसै सूचना प्रणालीको सूचना स्रोत अनुसार कार्यक्रम तय गर्ने गरिएको छ । सफ्टवेयर सम्बन्धि ज्ञान नहुँदा विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्न समस्या भइरहेको हुन्छ । धेरैलाई यो सम्बन्धि ज्ञान छैन । त्यसको समाधान र हरेक विद्यालयका गतिविधिलाई प्रबिधिसंग जोडन तालिमको आयोजना शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुर्य बहादुर खत्रिले जानकारी दिनु भयो । प्रमुख खत्रिले सुचना प्रणलि चुस्त दुरुस्त भएको खण्डमा योजना बनाउन सजिलो हुने र जुनसुकै योजना बनाउन अबिलेख आबश्यक पर्ने र बालबालीकाको सिकाइ स्तर बढाउनका लागी जिल्ला स्तरमा शिक्षा संग काम गर्ने साझेदार सस्थाहरु संग मिलेर काम गर्ने प्रयास गरिरहेको बताउनु भयो । उहाँले जिल्लामा केहि संख्यामा बालबालीकाहरु बिधालय बाहिर रहेको र सबै स्थानिय तहले के कती बालबालीका बिधालय बाहिर छन भन्ने तथ्याकं निकाल्नका लागी समेत सामाजिक संघसस्था संगको सहकार्यमा काम गर्न थालेको बताउनु भयो । बिधालय बाहिर भन्दा पनि बिधालय छाड्ने बालबालीकाहरु बिधालयमा देखिएकाले स्थानिय तहले समते यसको कार्ययोजना बनाउनु पर्ने र यसका लागी शिक्षा बिकास समन्वय इकाई सधै सहकार्य गर्न तयार गरेको बताउनु भयो
२ दिन सम्मका तालिमले शैक्षिक सुचना व्यवस्थापनमा थप मद्धत पुग्ने र सम्पुर्ण सुचनाहरु इो प्रणालीमा आएपछि विद्यालयले अगामी योजना निर्माणमा समेत सहयोग पुग्ने एक सहभागीले बताए । २ दिने तालिमका लागी प्लान इन्टरनेशनल नेपाल, भेरी बाताबरणिय विशिष्टता समुह (वि ग्रुप), राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लबले सहयोगी भुमिका खेलेको वि ग्रु्पका प्राविधक व्यवस्थापक लक्ष्मि प्रसाद शर्माले जानकारी दिए । २ दिने तालिममा प्रशिक्षकको रुपमा शिक्षा मन्त्रालयका उपसचिब जिबन भण्डारी, शाखा अधिकृत प्रबिण बाबु महर्जन शिक्षा तथा मावन श्रोत बिकास केन्द्र सानोठिमी काठमाडौका तथ्याक अधिकृत शुशिल पौडेल रहेका थिए ।