खगेन्द्र गिरी कोपिला
साहित्यकार
१. तपाईको जीवनको आदर्श के हो ?
–प्रेम, खुसी र सन्तुष्टि ।
२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
–आत्मसन्तुष्टिको खोज ।
३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
–बोझ नबन्ने प्रयत्न ।
४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
–कुनै मीठो अनुभूतिभ एको हरेक क्षण।
५. तपाईको बुझाइमा असल शासन भनेको के हो ?
–मान्छे र समाजलाई अनुशासित र सभ्य बनाउने एक अभियान।
६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
–समाजलाई नसताएर समाजकै भएर बाँच्न सकुँ।