भ्रष्टाचारी र कालोबजारी देखि डुङ्गडुंगती गनाइसक्यो

नाइटिंगेल

भ्रष्टाचारी र कालोबजारी देखि डुङ्गडुंगती गनाइसक्यो

यो प्रकृतिमा फुलहरु पनि फुलेका छन्
जिवजन्तु अनि चराहरु नि डुलेका छन्!

परिवर्तन त मान्छे पो भएका छन् हजुर
लाग्छ अब जिन्दगी जिउनै भुलेका छन् !!

राज्य यहाँ भ्रष्टाचारि र कालोबजारी देखि डुङ्गडुंगती गनाइसक्यो
तेहि पनि आफ्नो गोजि भर्ने मा हाम्रा नेता कुर्सीमा झुलेका छ्न!!!

नेपाली आमा का सन्तानहरु हो अँखा खोलेर हेर
तिम्रो एक खबरदारीले रास्ट्र लाई समृद्ध नेपाल बनाउनमा चुलेका छ्न!!!!

  • २६ फाल्गुन २०८१, सोमबार प्रकाशित

  • Nabintech