बागमतीका खानेपानी मन्त्री खड्काको राजीनामा

असल शासन प्रतिनिधि

बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्याम बहादुर  खड्काले राजिनामा दिएका छन् । खड्काले मुख्यमन्त्री बहादुर सिंह लामालाइ सोमवारराजीनामा बुझाएका हुन् ।

खड्काले राजीनामा दिएसँगै लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ । यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

  • १३ श्रावण २०८२, मंगलवार प्रकाशित

  • Nabintech