सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेको गाडी आपसमा ठोक्किएका छन् । कैलालीको चिसापनी कार्यक्रममा जाने क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह कर्की र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र चढेको गाडी एक आपसमा ठोक्किएको स्थानीयहरु बताउछन् ।
मन्त्रिी कार्की चढ्ने से.१ झ ३३० र पाल चढ्ने बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।











