अछाममा खोलाले बगाउँदा कडायतको निधन

असल शासन प्रतिनिधि

नेपालगञ्ज  / अछाम जिल्लाको कमल बजार नगरपालिका वडा नम्बर ३ का कर्ण कडायतको निधन भएको छ ।

वडा नम्बर ३ बयालाका कडायत मुलि देखी बेलखेत जाने मुलिखोलामा खोला तर्दै गर्दा निधन भएको हो ।

  • १८ श्रावण २०८२, आईतवार प्रकाशित

  • Nabintech