ईम्बोस्ट नम्बर बिरुद्ध जिल्ला प्रशासन लाई ज्ञापन पत्र

असल शासन प्रतिनिधि

नेपालगञ्ज  / नेपाल सरकारले यहि असोज १ गते अनिबार्य लागु गर्ने ईम्बोस्ड नम्बर रुाख्ने निर्णयका बिरुद्ध बाँके जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाईएको छ ।
नेपाल कामर्शियल संघका केन्द्रिय सदस्य देव नारायण पौडेल, श्याम थापा र जिल्ला अध्यक्ष नरेश नेपाली लगायतको टिमले बुधवार बाँकेका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

  • १९ भाद्र २०८२, बिहीबार प्रकाशित

  • Nabintech