सञ्चारमन्त्रीको घरमा आगजनी

असल शासन प्रतिनिधि

काठमाडौं / सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ ।

केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech