काठमाडौं /प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगजनी गरेका छन् ।
आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाएका हुन् ।
त्यसैगरी प्रदर्शनकारीले संसद भवनमा समेत आगजनी गरेका छन् ।