नेपालगन्जका दुई पार्टी कार्यालयमा आगजनी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ जेन-जी सर्मथक प्रर्दशनकारीहरुले बाँकेको नेपालगन्जमा दुई प्रमुख पार्टीका पार्टी कार्यालयहरुमा आगजनी भएको छ ।

प्रदर्शनकारीहरुले नेपालगन्ज औद्योगिक क्षेत्र अघि रहेको नेपाली कांग्रेस र पासाङल्हामु मार्ग स्थित  नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

उनीहरुले कार्यालयभित्र छिरेर आगजनी गरेका हुन् ।

प्रर्दशनकारीले नेपालगन्जको वीपी चोक स्थित नेपालगन्ज उपमहानगरपालिकामा पनि आगजनी गरेका छन्  ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech