प्रधानमन्त्रीले दिए राजिनामा

असल शासन प्रतिनिधि

काठमाडौं /प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन दवाव थेक्न नसकेर ओलीले राजीनामा दिएका हुन् ।
उनले राजीनामा दिनुअघि काठमाडौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको छ ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech