नेपालगन्ज/ जेन-जी सर्मथक प्रर्दशनकारीहरुले नेपालगन्ज उपमहानगरपालिकामा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरुले आक्रोशित हुँदै आगजनी गरेका हुन् । अहिले उपमहानगरपालिकामा आगो दन्किरहेको छ ।
यस अघि प्रदर्शनकारीहरुले एमाले र काङ्ग्रेस पार्टी कार्यालयमा आगजनी गरेका थिए भने पुष्पलालको शालिक तोडेका थिए ।









