आन्तरिक राजस्वमा आगजनी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ जेन-जी सर्मथक प्रर्दशनकारीहरुले नेपालगन्जमा रहेको आन्तरिक राजस्व कार्यालयमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरुले आक्रोशित हुँदै कार्यायमा आगजनी गरेका हुन् । अहिले कार्यालयमा आगो दन्किरहेको छ ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech