पुर्वप्रधानन्यायधिश सुशिला कार्कीलाई प्रधानमन्त्रीकाे प्रस्ताव गरिएको छ ।
जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरिएकाे हाे ।
जेनजी टिमले साे प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ । सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ ।









