विपिन जोशी जीवित नरहेको जानकारी

असल शासन प्रतिनिधि

इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको खुलेको छ । इजरायली सेनाका अधिकारीले जोशी जीवित नरहेको बताएका छन् ।

इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

  • २७ आश्विन २०८२, सोमबार प्रकाशित

  • Nabintech