काठमाण्डौं । यस बर्षको भाईटिकाको शुभ साईत सार्वजनिक भएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले एक बिज्ञप्ती जारी गर्दै भाइटीकाको शुभ साइत २०८२ कार्तिक ६ गते बिहिवार बिहान ११ बजेर ३९ मिनेट रहेको जनाएको छ ।