हेलिकोप्टर दुर्घटना, पाइलटको उद्धार

असल शासन प्रतिनिधि

सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो ।

हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । ल्याण्ड गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । हेलिकप्टरमा यात्रु नभएको र पाइलटको उद्धार गरिएको छ जानकारी प्राप्त भएको छ

  • १२ कार्तिक २०८२, बुधबार प्रकाशित

  • Nabintech