५० ज्याकेट सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जस्थित HCRC हस्पिटलले संयुक्त एम्बुलेन्स चालक संघ बाँकेलाई ५० वटा ज्याकेट सहयोग गरेको छ ।

अस्पतालको सामाजिक उत्तरदायित्व अन्तरगत संघलाई 𝐑𝐞𝐟𝐥𝐞𝐜𝐭𝐢𝐯𝐞 𝐒𝐚𝐟𝐞𝐭𝐲 𝐉𝐚𝐜𝐤𝐞𝐭 सहयोग गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा आयोजित कार्यक्रममा HCRC अस्पतालका अध्यक्ष डाक्टर कुमार शान शाहले सेफ्टी ज्याकेटहरु संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष दिपेश चौधरीलाई हस्तान्तरण गरेका थिए ।

  • १४ कार्तिक २०८२, बिहीबार प्रकाशित

  • Nabintech