नेपालगञ्ज / नेपाल सरकारले जेन्जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय गरको छ ।
सिहदरबारमा आज बसेको मन्त्रीपरिषद बैठकले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जना ब्यक्तिहरुलाई राज्यको तर्फबाट शहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए दिएका छन् ।











