ट्याँकरको ठक्करबाट युवकको निधन

असल शासन प्रतिनिधि

ट्याँकरको ठक्करबाट युवकको निधन

नेपालगन्ज/ नेपालगन्जको चौलिक्का चोकमा ट्याँकरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

आईतवार बेलुका ५.३० बजे ना. ५. ख. ६५९ नम्बरको ट्याँकरले ठक्कर दिँदा शाईकलमा यात्रा गरिरहेका युवकको ज्यान गएको हो ।

जमुनाहाबाट नेपालागन्ज तर्फ जाँदै गरेका अन्दाजी १४ बर्षका युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । युवकको नाम खुलेको छैन ।

ट्याँकर र चालकलाई जिल्ला प्रहरि कार्यालय बाँकेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बांकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिए ।

  • २४ कार्तिक २०८२, आईतवार प्रकाशित

  • Nabintech