धनुषामा युवा गैर सरकारी संस्था महासंघको शाखा विस्तार

असल शासन प्रतिनिधि

जनकपुर। धनुषा जिल्लामा युवा गैर सरकारी संस्था महासंघ नेपालको शाखा विस्तार भएको छ ।
युवा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय महासचिब रबिन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा धनुषाको जनकपुर धाममा भएको युवाहरुको भेलाले दिपेश यादबको संयोजकत्वमा ११ सदस्सीय समिति गठन गरेको छ । शाखाको सदस्यहरुमा क्रमश तन्सुम खातुन, मोहमद जमसेद आलम, वन्दना कुमारी बर्मा, गुलवाज प्रवीन, शुभम शर्मा, शंकर मण्डल, आदर्श साह, नितु कुमारी, अंकित यादब र अविनास कुमार साह चयन भएका छन् ।


युवाको क्षेत्रमा काम गर्ने सस्थाहरुको छाता संगठनको रुपमा २०६५ सालमा स्थापना भई कार्यरत महासंघ युवा सरोकारका बिषयहरुमा देशभर आवाज उठाउदै आएको छ ।

  • ३ मंसिर २०८२, मंगलवार प्रकाशित

  • Nabintech