नेपालगञ्ज / कोहलपुर नगरपालकिा वडा नम्बर ४ की १७ बर्षिया किशोरी गिता बिकले पंखामा झुन्डिएर आत्माहत्या गरेकी छिन् ।
वडा नम्बर ४ स्वास्थ्य चौकी नजिकै घर भएकी गिता ११ कक्षामा पढ्दै गरेको र आज कलेज बाट घर फर्किएर पंखामा झुन्डिएर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताए।
परिवारमा बुवा आमा, एक दाजु दुई भाई र एक बहिनि रहेपनि गिताको बुवा गाडीचालक रहेकाले बुवा अछााम गएको बताईएको छ ।
मृतक गिताको ब्यवहार निकै राम्रो भएको सबै सँँग हाँस्ने बोल्ने राम्री भएको कुनै समस्यामा रहेको जस्तो आफहरुले कहिलै पनि नदेखेको स्थानिहरुले बताए ।
मृतक गिताले के कती कारणले आत्महत्या गर्न पुगिन कारण खुल्न बाँकी रहेको छ ।









